Depository of News

कबड्डी : नेभर इन्डिङ स्टोरी र जात्रा रिटर्न्स : ज्वाइसाब बिकम्स जम्बी

newsdepo.com · world

बानेश्वर चोकको बहुतले भवन ‘स्वर्णिम खलिफा’मा पहिलो पटक सिनेमा घर सञ्चालनमा आएको थियो । वि.सं. २०८५ सालबाट निर्माण सुरु भएर १५ वर्षमा तयार भएको यस भवनको उद्घाटन अर्थमन्त्री डायमन्ड थापाले गरेका थिए । भवनको सबैभन्दा माथिल्लो तलाको नाम दिइएको थियो, सौम्य हल । त्यही हलमा वयोवृद्ध निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’को १२औँ शृङ्खला प्रदर्शनमा […]

Read full article →