प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्यो भने मुड अफ हुन्छ
८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले आफूसँग म्यूजिकसँगसँगै क्रिकेट पनि रहेको बताए । ‘म्यूजिकसँगसँगै मसँग पनि क्रिकेट छ । कन्सर्टको दिन क्रिकेट हार्यो भने मुड अफ हुन्छ,’ उनले भने । नेपाली दर्शकको ब्लडमै क्रिकेट आइसकेको प्रमोदले सुनाए […]
