Depository of News

गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी

newsdepo.com · world

८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ […]

Read full article →