एनपीएल–३ विजेताले एक करोड ५० लाख पाउने, पहिलोपटक डीआरएस प्रणाली लागू
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकमबारे जानकारी दिएको हो। प्रतियोगिता सोमबार (कार्तिक ९ अर्थात अक्टोबर २६) देखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुने उक्त […]
