Depository of News

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

newsdepo.com · world

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन।’ आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका थिए, ‘सायद मैले काम पूरा […]

Read full article →