मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत
८ कात्तिक, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो । सानिमदौस्थित सामुदायिक भवनमा आइतबार सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र […]
