राष्ट्रवादबारे अर्थमन्त्रीको अभिव्यक्तिमा रास्वपा सांसदको बचाउ, भने– सुझबुझपूर्ण मन्तव्य
८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताए । अर्थमन्त्री डा. वाग्ले हाल […]
