सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा
८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् । शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा […]
