Depository of News

सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम

newsdepo.com · world

बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी नर्सले अदालतमा ३१ वर्षीय मोहम्मद शरीफुललाई घरमा प्रवेश गरेर आक्रमण गर्ने व्यक्तिका रूपमा चिनाएकी छन् । गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी गर्ने प्रयासका क्रममा उक्त घटना भएको थियो […]

Read full article →