मत दिएपछि ट्रम्पले इरानमाथि आक्रमणबारे गरे दोहोरो अर्थलाग्ने कुरा
८ कात्तिक, काठमाडौं । अमेरिकाले आज इरानमाथि आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकाले इरानले कहिल्यै परमाणु हतियार बनाउन नसकोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले स्पष्ट पारेका छन्। फ्लोरिडाको वेस्ट पाम बिचमा प्रथम महिला मेलानिया ट्रम्पसँगै मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। इरान सम्झौता गर्न चाहन्छ, […]
