कृषिमन्त्रीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म
उखु किसानको भुक्तानी, डीडीसीको सुधार र नार्कमा प्रविधिको सुरुवात जस्ता विषय तत्कालका उपलब्धि देखिए पनि दीर्घकालीन महत्त्वका थुप्रै कामहरू अझै ‘प्रस्ताव’, ‘मस्यौदा’ र ‘सहमति’ कै चरणमा छन् ।
