Depository of News

मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको स्वीकारे, सेवा पुनः सुरु

newsdepo.com · world

८ कात्तिक, काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्। मस्कले युक्रेनमाथि स्टारलिंकको सेवा सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार, युक्रेनले यस सेवाको प्रयोग सैन्य गतिविधिहरूका लागि गरिरहेको थियो। यद्यपि, उनले अमेरिकाको सैन्य-ग्रेड नेटवर्क स्टारसिल्डमा आएको समस्याका लागि आफू जिम्मेवार रहेको […]

Read full article →