Depository of News

पुनर्निर्माण र पर्यटन प्रवर्द्धन सन्देशसहित सिड्नीमा नेपाल फेस्टिभल

newsdepo.com · world

८ कात्तिक, सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै नेपालको पर्यटन अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले आगामी नोभेम्बर ७ मा नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ। यस वर्षको महोत्सवले नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य […]

Read full article →