खानपान र जीवनशैलीमा ध्यान दिँदा टाइप २ मधुमेहलाई उल्ट्याउन सकिन्छ ?
हामीले दैनिक जीवनमा अपनाउने खानपान जीवनशैली परिवर्तन गरेर, टाइप २ मधुमेहलाई मधुमेह नभएको अवस्थामा फर्काउन सकिन्छ होला त ? सकिन्छ ! तर यसका लागि कुनै चमत्कारिक औषधि तथा खानेकुरा भने छैन । स्वस्थ र पोषण युक्त खानपान अनि केही दैनिक जीवनशैलीमा निरन्तरता नै मुख्य कुरा हो । धेरै मानिसहरूका लागि, टाइप २ मधुमेह देखिनु भनेको […]
