यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई
८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार यो पुरस्कारको नगद राशी १ लाख रुपैया रहेको छ । वि.स. २००३ […]
