Depository of News

एकैदिन सुनको मूल्य रु ११ हजार ७०० ले घट्यो, चाँदी पनि सस्तियो

newsdepo.com · world

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ । गत कात्तिक २ गते […]

Read full article →