भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
८ कात्तिक, कञ्चनपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको दुई महिनासम्म पनि अत्तोपत्तो नचलेपछि परिवारले कुशको शव बनाएर अन्त्यष्टि गरेको हो । ०७० सालमा सेनामा भर्ना भइ अमलदार दर्जाको पदमा रहेका उनलाई आइतबार नेपाली सेनाले अन्तिम […]
