मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार
८ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यस सहकार्यमार्फत बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहान गर्ने तथा युवा सशक्तिकरणका लागि […]
