Depository of News

कांग्रेसमा वरिष्ठ उपसभापतिको जिम्मेवारी के–के हुन्छ ?

newsdepo.com · world

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ । १५ औं महाधिवेशनबाट पारित संशोधित विधानमा वरिष्ठ उपसभापति पद राखिएको छ । उक्त विधानको व्यवस्था अनुसार भएको निर्वाचनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा चुनिएका छन् । उनी सर्वसम्मत वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् । वरिष्ठ उपसभापतिका काम, कर्तव्य र अधिकारहरू […]

Read full article →