Depository of News

‘को जागा छ ?’ भनेर सोध्ने कोजाग्रत पूर्णिमा

newsdepo.com · world

कोजाग्रत पूर्णिमालाई दशैँको समापन र तिहारको आगमन सूचक पर्वका रूपमा लिइन्छ। धनधान्यकी देवी महालक्ष्मीको पूजाअर्चना गर्दै रातभर जाग्राम बस्ने यस पर्वले मानव चेतनालाई आलस्य त्यागेर सधैँ कर्मशील रहन प्रेरित गर्छ।

Read full article →