दशैंमा सामान्य रह्यो उपत्यकाको सुरक्षा
८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो । सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार सवारी दुर्घटना, सामान्य चोरी, जुवातास बाहेक अन्य ठूलो अपराध काठमाडौं उपत्यकामा भएन । उपत्यकामा […]
