Depository of News

नेपाल प्रिमियर लिगको अफिसियल प्लेटिनम क्याप प्रायोजक बन्यो नियोफिन, त्रिपक्षीय सम्झौता

newsdepo.com · world

काठमाडौं । नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल प्रिमियर लिग (एनपीएल) को अफिसियल प्लेटिनम क्याप प्रायोजक बनेको छ । नियोफिन, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टिसिम स्पोर्ट्स मार्केटिङ प्रा.लि.बीच यससम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार नियोफिनले एनपीएलको तेस्रो सिजनमा प्रतियोगिताको अफिसियल प्लेटिनम क्याप प्रायोजकका रूपमा सहकार्य गर्नेछ । यससँगै प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्दै […]

Read full article →