Depository of News

विराटनगर किङ्सको मोबाइल एप सार्वजनिक

newsdepo.com · world

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले समर्थकलाई डिजिटल माध्यमबाट टोलीसँग जोड्ने उद्देश्यले आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको छ। एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने एपमा खेलको प्रत्यक्ष अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र अन्य सामग्री खरिद गर्न सकिने […]

Read full article →