साम हिजलेटले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका बायाँहाते ब्याटर साम हिजलेटले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। हिजलेटले गत संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए। यसपटक उनी टोली परिवर्तन गर्दै काठमान्डुमा आबद्ध भएका हुन्। हिजलेटले अस्ट्रेलियाको घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले सन् २०१५–१६ को सिजनमा तास्मानियाविरुद्ध प्रथम श्रेणी क्रिकेटमा […]
