Depository of News

नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ आजदेखि सुरु हुँदै, दिउँसो ३ बजे सुनौलीमा भारतीय टोलीको स्वागत

newsdepo.com · world

चितवन । नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ । कार्यक्रमका लागि भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा ट्राभल व्यवसायीको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद […]

Read full article →