Depository of News

बाढीको असरबीच असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु

newsdepo.com · world

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भएपनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा निर्यातबाट प्राप्त आम्दानी बढेको हो । प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख […]

Read full article →