शिक्षा अधिकृतको सिमल तरुल खेती
सरकारी जागिरको व्यस्तता र पारिवारिक जिम्मेवारीबीच पर्साको ठोरीका शिवराज फुँयालले अफ्रिकन सिमल तरुलको व्यावसायिक खेती गरेका छन् । आठौं तहका शिक्षा अधिकृत उनले करिब ५० हजार रुपैयाँ खर्च गरेर पाँच लाख रुपैयाँ खुद आम्दानी गर्ने लक्ष्य राखेका छन् ।
