Depository of News

पश्चिम गुल्मीमा अझै जोगिएकै छन् परम्परागत रोटे पिङ (तस्वीरहरू)

newsdepo.com · world

८ कात्तिक, गुल्मी । नेपाली समाजमा दशैं, तिहार र तीजजस्ता चाडपर्वसँग पिङको विशेष सम्बन्ध रहँदै आएको छ। चाडपर्वका बेला गाउँघरमा पिङ हाल्ने र साथीभाइ तथा आफन्तसँगै खेलेर रमाइलो गर्ने परम्परा वर्षौंदेखि चल्दै आएको हो। तर, आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढेसँगै परम्परागत काठे पिङ र लिङ्गे पिङको प्रचलन घट्दै गएको छ। पश्चिम गुल्मीका केही स्थानमा भने […]

Read full article →