सिटिजन लाइफको नवौं वर्षको यात्रा : ग्राहककेन्द्रित, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ । २०७४ कात्तिक २ गतेदेखि जीवन बीमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहककेन्द्रित, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले नवौँ वार्षिकोत्सवको विशेष अवसरमा निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, व्यावसायिक सिटिजन लिडर, नियमनकारी […]
