Depository of News

लन्डनमा क्यान्सर जितेका महिलाले सुनाए प्रेरणादायी कथा

newsdepo.com · world

८ कात्तिक, लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो रोग जितेकाहरुले सुनाएका छन् । लन्डनका सफल व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले शनिबार लन्डनमा […]

Read full article →