Depository of News

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

newsdepo.com · world

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। होराको ५७ अंकसँगै […]

Read full article →