कञ्चनपुरमा कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको खैरो हेरोइन, एक जना पक्राउ
७ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा मुखभित्र लुकाइएको १.७८ ग्राम खैरो हेरोइन फेला परेको छ । शुक्रबार साँझ भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा गरिएको चेकजाँचका क्रममा उक्त पदार्थ फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट डग स्क्वाड टोली र प्रहरी टोलीले संयुक्त […]
