ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन, चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै
७ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए। यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी […]
