Depository of News

रूकुम पश्चिममा बालक मृत्युको घटनामा एक पक्राउ

newsdepo.com · world

७ कात्तिक, रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा […]

Read full article →