Depository of News

हुथी विद्रोहीविरुद्धको सैन्य संघर्षमा टर्की सहभागी नहुने घोषणा

newsdepo.com · world

७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ । टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा आक्रमण गरिरहेका हुथी विद्रोहीहरूविरुद्ध लड्न अस्वीकार गरेको हो । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा टर्कीका रक्षामन्त्री यासर गुलेरले भनेका […]

Read full article →