रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्मा विषय उठान धेरै, उपलब्धिको विवरण कम
परियारको रिपोर्ट कार्डमा सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, नागरिक अधिकार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।