Depository of News

बंगालको खाडीमा चक्रवात विकसित हुने सम्भावना, कात्तिक ११ देखि नेपालमा असर पर्न सक्ने

newsdepo.com · world

काठमाडौँ । दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई नेपालमा समेत मौसम प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन जारी गरी पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको जनाएको हो । उक्त प्रणाली क्रमशः बलियो हुँदै […]

Read full article →