Depository of News

बाजुराका चार वडा अझै सडक सञ्जाल बाहिर

newsdepo.com · world

७ कात्तिक, बाजुरा। बाजुराका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिए पनि जिल्लाका केही बस्तीका नागरिक सडक सुविधाबाट वञ्चित छन्। सडक नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन र कृषि उत्पादन बजारसम्म लैजान समस्या हुने गरेको छ। सामान्य कामका लागि पनि […]

Read full article →