नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द, वित्तीय संस्थाहरूलाई पनि सुरक्षा सतर्कता अपनाउन अपिल
काठमाडौं । वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा […]
