‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा
दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे धेरै मानिसमा चासो कायमै छ। यसैबीच, बलिउड अभिनेत्री स्मिता जयकरले यस विषयमा नयाँ खुलासा गरेकी छन् । उनले सुशान्त डिप्रेसनबाट पीडित […]
