टाइगरमाथि गोली प्रहारको घटनामा पक्राउ परेका ऋतिक को हुन् ?
बिहारको बेगुसराय सहरमा रहेको सामान्य देखिने एउटा घर यतिबेला चर्चामा छ । सहरको डुमरी मोहल्लामा रहेको यो घर करिब ६०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । घरनजिकैबाट आवतजावत गर्ने मानिसहरू यसलाई जिज्ञासापूर्वक हेर्ने गर्छन् । वास्तवमा, यो घर ऋतिक कुमार उर्फ रोशनको हो । अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा राजस्थानको कोटाबाट पक्राउ परेका तीन […]
