पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?
कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने । मान्छे आफूलाई सज्जन, भलाद्मी, धर्मात्मा, महान् देखाउने चेष्टामा हुन्छ । र, अर्कोतिर आफ्नो सक्कली अनुहार लुकाउने यत्नमा हुन्छ । यही विरोधाभासमा मान्छेहरू बाँचिरहेका […]
