साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दु:ख व्यक्त
६ कात्तिक, काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दु:ख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवंगत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् । विज्ञप्तिमा निर्दाेष नागरिकको ज्यान […]
