अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)
काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर भएको छ। भारतीय चर्चित टेलिभिजन च्यानल एनडी टिभीले आयोजना गरेको एनडि टिभी वर्ल्ड समिट २०२६ अन्तर्गतको बिहिबारको एक सत्रमा गए राति दुई नेताबीच अहिलेको विश्व परिवेश र अबको बाटोको सन्दर्भमा अपनाउनु पर्न नयाँ रणनीतिका सन्दर्भमा प्रश्नोत्तर भएको हो। […]
