अर्थमन्त्री वाग्लेले जयशंकरसँग उठाए विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय
६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा प्रत्यक्ष संवाद गरेका छन् । ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सम्मेलनमा बोल्दै उनले नेपालका पछिल्ला विपद्हरूमा भारतले गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् । अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री वाग्लेले […]
