Depository of News

मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक

newsdepo.com · world

सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्‍याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको छ ।

Read full article →