Depository of News

इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

newsdepo.com · world

कुनै समय प्यालेस्टिनीहरूसँग वार्ता, सम्झौता र दुई छुट्टाछुट्टै राष्ट्रको अवधारणालाई समर्थन गर्ने इजरायली वामपन्थी दलहरूको प्राथमिकतामा समेत परिवर्तन देखिएको छ । यस्तो अवस्थामा नेतन्याहुको सत्ता गुमे पनि प्यालेस्टिनीहरूको जीवनमा उल्लेख्य परिवर्तन आउने सुनिश्चितता छैन ।

Read full article →