तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति तिब्बतको नाग्छु क्षेत्रअन्तर्गत बाछेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । स्थानीय आपतकालीन व्यवस्थापन ब्युरोलाई उदृत गर्दै सिन्ह्वाले भूकम्पमा परी अन्य ३२ जना घाइते भएका जनाएको […]
