Depository of News

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकटको मूल्य ५ सय रुपैयाँ

newsdepo.com · world

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले विज्ञप्ति जारी गरी लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको जनाएको हो । त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको […]

Read full article →