Depository of News

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

newsdepo.com · world

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। समूह चरणमा शीर्ष ६ मा पर्न नसकेको टीटूके १६ टोलीमध्ये १४औं स्थानमा रहेपछि सर्भाइभल स्टेजमा पुगेको थियो। सर्भाइभल स्टेजबाट शीर्ष चार टोली मात्र फाइनलमा छनोट […]

Read full article →